Main
आईपीएल क्रिकेटमा आज हैदराबाद र लखनउ खेल्दै
१४ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि एक खेल हुँदैछ । प्रतियोगिताको सातौं खेलमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्स खेल्ने छन् । खेल बेलुकी पौने ८ बजेदेखि हैदराबादस्थित राजिव गान्धी क्रिकेट रंगशालामा हुनेछ । हैदराबादका कप्तान प्याट कमिन्स छन् भने लखनउको कप्तानमा रिषभ पन्त छन् । हैदराबादले…
– यस समाचारको श्रोत : Online Khabar हो ।