Main
आईपीएल क्रिकेट समयमै सुचारु हुने उच्च सम्भावना
२७ वैशाख, काठमाडौं । भारत-पाकिस्तान तनावका कारण बीचमै रोकिएको आईपीएल क्रिकेट २०२५ अब शनिबारको युद्धविराम घोषणासँगै समयमै सुचारु हुने उच्च सम्भावना देखिएको छ । भारत र पाकिस्तानले युद्धविराम गर्न सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित दुवै देशका अधिकारीहरूले पुष्टि गरेपछि अब सीमा क्षेत्र आसपासको दैनिकी सामान्य बन्ने पक्का भएको छ । यसअघि बीसीसीआईले आईपीएल मे…
– यस समाचारको श्रोत : Online Khabar हो ।