Main

आईपीएल टिम कोचीको निलम्बन प्रकरण : बीसीसीआईलाई ५३९ करोड जरिवाना तिर्न आदेश

४ असार, काठमाडौं । सन् २०११ को आईपीएल क्रिकेट खेलेको टोली कोची टस्कर्स केरलालाई आईपीएलबाट हटाएको प्रकरणमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लाई ५३९ करोड भारु जरिवाना तिर्न बम्बई उच्च अदालतले आदेश दिएको छ। बीसीसीआईले त्यसबेला सम्झौताअनुसार बैंक ग्यारेन्टी समयमै नदिएको भन्दै कोची फ्रेन्चाइजलाई हटाएको थियो। उक्त निर्णयपछि कोची क्रिकेट प्राइभेट लिमिटेड (केसीपीएल) र रेन्डेज्भस स्पोर्ट्स वर्ल्डले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button