Main
एन्फाले फुटबल टिमको मुख्य प्रशिक्षक सार्वजनिक गर्दै
१८ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक सार्वजनिक गर्दै छ । आइतबार अपराह्न ४ बजे एक कार्यक्रम गरी प्रशिक्षकको घोषणा गरिने एन्फाले जनाएको छ । पछिल्लो समय चर्चामा रहेका अस्ट्रेलियन प्रशिक्षक म्याट रोसलाई एन्फाले प्रशिक्षकका रूपमा सार्वजनिक गर्न लागेको हो । साथै मुख्य प्रशिक्षकसँग अन्तरक्रिया कार्यक्रम पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।