Main
आईसीएफसी फाइनान्सको ऋणपत्र खुल्यो, ९ प्रतिशत ब्याज पाइने
९ माघ, काठमाडौं । आईसीएफसी फाइनान्सको ऋणपत्रमा लगानीका लागि आवेदन खुलेको छ । कम्पनीको ऋणपत्रमा लगानी गर्न चाहनेका लागि आवेदन खुलेको हो । यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ९ प्रतिशत ब्याजदर पाउने छन् । निक्षेपको ब्याजदर घट्दै गएका बेला हाल बैंकहरुले मुद्दती निक्षेपमा ६ प्रतिशत हाराहारीमा ब्याज दिइरहेका छन् । यस्तो अवस्थामा ९ प्रतिशत ब्याज…
– यस समाचारको श्रोत : Online Khabar हो ।