Main

आईसीसीका न्यायाधीशलाई गिरफ्तारी वारेन्ट फिर्ता लिन इजरायलको आग्रह

२९ वैशाख, काठमाडौं । इजरायलले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का न्यायाधीशहरूलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र तत्कालीन रक्षामन्त्री योअभ गालान्टविरुद्ध जारी गरिएको गिरफ्तारी वारेन्ट फिर्ता लिन अनुरोध गरेको छ । अहिले आईसीसीले गाजाको युद्धसम्बन्धी इजरायली कदमहरूमा आफ्नो अधिकार क्षेत्रबारे उठाइएको प्रश्नहरूमाथि समीक्षा गरिरहेको छ । आईसीसीको वेबसाइटमा प्रकिशत कागजातहरूले इजरायलले अदालतसँग प्यालेस्टिनी भूमिका भएका कथित अपराधहरूको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button