Main

आए, आए राजा आए

देशले पौरखी राजा भेटेको समाचार चारै दिशामा फैलियो । सेनाको एक टुकडीले राजालाई सम्मान गारद अर्पण गर्‍यो अनि राजदरबारतर्फ सवारी चलायो । अघि–अघि नयाँ राजा, पछिपछि अपार जनसमुदाय । कोही नाच्दै थिए त कोही नारा लगाउँदै— ‘आए, आए राजा आए ! हलो जोत्नेले श्रीपेच लाए !’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button