Main

आखिर के छ माइपोखरीमा ?

माइपोखरी अब नौलो गन्तव्य रहेन । सामाजिक सञ्जालमै सही, माइपोखरीबारे चर्चा–परिचर्चा भइरहेको छ । यो मनोहर जलाशय कहाँ पर्छ ? कस्तो छ ? भनी धेरै बेलिबिस्तार लगाइरहनु पर्दैन । धेरैलाई थाहा छ, इलाम बजारबाट उत्तरतिर उक्लिएपछि माइपोखरी पुगिन्छ । माइपोखरी पुग्नका लागि बाटोको सुविधा छ । त्यसैले गाडीमा चढेर त्यहाँसम्म सजिलै यात्रा गर्न सकिन्छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button