Main
आगामी आर्थिक वर्षको बजेट तर्जुमा मार्गदर्शन जारी
अर्थ मन्त्रालयले जारी गरेको मार्गदर्शनमा सीमाभित्र रही बजेट प्रस्ताव गर्ने, नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव, वैदेशिक सहायता आयोजना, बहुवर्षीय र सिर्जित दायित्व व्यवस्थापन, राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता, अन्तर सरकारी वित्तीय हस्तान्तरण, मितव्ययिता कायम गर्ने र बजेट तर्जुमाका मार्गदर्शक आधार पालना छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।