Main

आगामी बजेटका लागि स्वास्थ्य मन्त्रालयलाई आम नागरिकले पनि सुझाव दिन सक्ने

७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अपिल गरेको छ । अहिले मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारीमा जुटेको छ । यस क्रममा नागरिकका साथै सरोकारवाला सबैको सुझाव लिन सार्वजनिक आह्वान गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button