Main
पर्सामा पक्राउ परेका गौरव र समर्पणलाई झापा पठाइयो
२८ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेका दुई युवालाई करिब एक महिनापछि झापा प्रहरीको जिम्मा लगाइएको छ । गोरखाको पालुङटार नगरपालिका–७ घर भएका ३६ वर्षीय गौरव भनिने अमृत सापकोटा र खोटाङको खोटेहाङ गाउँपालिका–७ का ३५ वर्षीय दिलिप भनिने समर्पण भट्टराईलाई जिल्ला प्रहरी कार्यालय झापाको जिम्मा लगाइएको हो । उनीमाथि भूमिगत रूपमा नेकपा…
– यस समाचारको श्रोत : Online Khabar हो ।