Main
आजदेखि राप्रपाको साधारण सदस्य रहन्नँ, राजा ल्याउन लाग्छु : नवराज सुवेदी
४ चैत, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक एवम् पञ्चायतकालीन नेता नवराज सुवेदीले आजदेखि राप्रपाको साधारण सदस्य पनि नरहने घोषणा गरेका छन् । काठमाडौंको डिल्लीबजारमा आज राजावादी पक्षधरहरूले आयोजना गरेको एक भेलापछि पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘म आजदेखि राप्रपाको साधारण सदस्य पनि रहन्न, राजा ल्याउन लाग्छु।’…
– यस समाचारको श्रोत : Online Khabar हो ।