Main
आजदेखि स्काइप बन्द, यी हुन् जान्नैपर्ने ५ कुरा
कुनै बेलाको सर्वाधिक लोकप्रिय तथा चर्चित भिडियो कलिङ प्लाटफर्म स्काइप अन्ततः आजदेखि बन्द हुँदैछ । विश्वभर ३० करोडसम्म प्रयोगकर्ता रहेको स्काइपलाई मे पाँचदेखि बन्द गरिने घोषणा माइक्रोसफ्टले गत फेब्रुअरीमै गरेको थियो । २२ वर्षअघि सन् २००३ मा सुरु भएको स्काइप इन्टरनेट जगतमा जूम, ह्वाट्सएप, टिम्स जस्ता प्रतिस्पर्धी प्लाटफर्महरु नआउँदासम्म निकै लोकप्रिय थियो । तर, यसको…
– यस समाचारको श्रोत : Online Khabar हो ।