Main
आजदेखि २४औं आहारारा पोखरा गोल्डकप, उद्घाटनमा नेपाल पुलिससँग भिड्दै आयोजक
२२ माघ, काठमाडौं । मोफसलकै सबैभन्दा चर्चित मानिएको आहारारा पोखरा गोल्डकपको २४औं संस्करण आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालामा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन् । नकआउट फुटबल प्रतियोगितामा यस पटक ३ विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा साविक विजेता त्रिभुवन…
– यस समाचारको श्रोत : Online Khabar हो ।