Main
आजपाका वरिष्ठ उपाध्यक्ष साह एमाले प्रवेश
६ भदौं, काठमाडौं । आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह सहितका नेता-कार्यकर्ताले नेकपा एमाले प्रवेश गरेका छन्। एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्। एमाले प्रवेश गरेका साह एमालेका पूर्व केन्द्रीय सदस्य समेत हुन्। साहसँगै मनोजकुमार यादव, कान्तिदेवी महतो, सिमलकुमारी साह पनि एमाले प्रवेश गरे । अध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।