Main

आज अधिकांश विदेशी मुद्राको भाउ घट्यो

३० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले तय गरेको विनिमयदर अनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । आइतबारका लागि अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । गत शुक्रबार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८ पैसा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button