Main
आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस
२१ फागुन, काठमाडौं । हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैंका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस मनाइँदैछ । विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरुकता वृद्धि अभियानमा केन्द्रित हुने गरेको छ । संयुक्त राष्ट्रसङ्घ स्थापना भएदेखि नै आमविनाशकारी हतियार र खासगरी आणविक हतियारको प्रयोगविरुद्ध विश्व समुदायलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।