Main

मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै

२९ माघ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल गर्ने कार्यसूची छ । यो विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको थियो । मंगलबार नै प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश टेबुल गर्न लागिएको हो । सभामा सन्देश टेबुल भएपछि विधेयकमाथि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button