Main
आज कुन-कुन तरकारीको मूल्य घट्यो ?
२४ चैत, काठमाडौं । आज दर्जन करिब एक जर्दन तरकारीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार आज लौका, बन्दा, मुला, भन्टा, भिन्डी, तितेकेरेला, हरियो खुर्सानी र फर्सीलगायतको मूल्य घटेको छ । आज लौका, रातो बन्दा, रातो मुला र डल्लो भन्टा किलोको ४५ बाट ४० मा झरेको छ भने गान्टे मुला…
– यस समाचारको श्रोत : Online Khabar हो ।