Main
नेपाललाई कुवेतको प्रतिस्पर्धात्मक लक्ष्य
२८ चैत, काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताअन्तर्गत बिहीबार भइरहेको दोस्रो खेलमा नेपालले कुवेतसँग खेलिरहेको छ । खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले नेपाललाई १८६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो । कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट…
– यस समाचारको श्रोत : Online Khabar हो ।