Main
आज पनि घट्यो अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको भाउ
५ वैशाख, काठमाडौं । आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९…
– यस समाचारको श्रोत : Online Khabar हो ।