Main
आज पनि वर्षाको सम्भावना
९ असोज, काठमाडौं । स्थानीय वायु सक्रिय भएकाले आज पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । बुधबार कर्णाली प्रदेशको पूर्वी भूभागदेखि कोशी प्रदेशसम्मै परेको पानी गएरातिदेखि कम भएको थियो । तर आजै फेरि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । मौसमविद हरिप्रसाद दाहालका अनुसार आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही…
– यस समाचारको श्रोत : Online Khabar हो ।