Main

च्यासलमा एमाले सचिवालय बैठक

१९ भदौ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको एमालेले त्यसको पूर्वसन्ध्यामा बैठक राखेको हो । बैठकमा विधान अधिवेशनमा केन्द्रित रहेर विभिन्न निर्णय हुने जनाइएको छ । त्यस्तै, यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा राखिएका फरक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button