Main
आज, भोलि र पर्सि वर्षाको सम्भावना, प्रदूषणबाट मिल्ने छ राहत
२६ चैत, काठमाडौं । भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी तथा स्थानीय वायुको आंशिक असरले काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आज बादल लागेको छ । कोशी प्रदेशबाट भित्रिएको यो प्रणालीको असरले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी जिल्लाहरुमा छिटपुटदेखि हल्का खालको वर्षा हुने सम्भावना समेत छ । वर्षाले अहिलेको प्रदूषणबाट केही राहत मिल्ने छ । मौसमविद हरिप्रसाद दाहालले मंगलबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।