Main
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
१२ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ । हिजो एक अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा थियो । यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९७ पैसा…
– यस समाचारको श्रोत : Online Khabar हो ।