Main
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै
१८ चैत, काठमाडौं । सरकारले ल्याएको पाँच अध्यादेश प्रतिस्थापन विधेयक आज राष्ट्रिय सभाबाट पारित गरिंदैछ । बैठक सवा ११ बजे बस्दैछ । अध्यादेश संसद सुरु भएको ६० दिनभित्र ऐनमा रुपान्तरित भइसक्नपर्ने संवैधानिक व्यवस्था अनुसार आज प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने बाध्यता छ । यी विधेयकहरू सोमबार राति १२ बजेसम्म ऐनमा रुपान्तरित भइसक्नुपर्छ । त्यसैले आजै छलफलसहित…
– यस समाचारको श्रोत : Online Khabar हो ।