Main

पशुपतिनाथ बालुवाखानीको भ्रष्टाचार मुद्दा पुनरावलोकन हुने

१२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको बालुवाखानीमा भ्रष्टाचार भएको ठहर गर्ने आफ्नै फैसलालाई पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको इजलासले पशुपतिको बालुवाखानीको फैसला पुनरावलोकनका लागि अनुमति हुने भनी आदेश गरेको हो । पशुपति क्षेत्र विकास कोषको बालुवाखानी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका केही…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button