Main

टंक बुढाथोकीले बालकोटबाट सुरु गरे ‘मनबिनाको धन’को छायांकन

काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘मन बिनाको धन’को छायांकन शुक्रबार भक्तपुरको बालकोटबाट सुरु भएको छ । छायांकनअघि कोटेश्वर महादेव मन्दिरमा मुहूर्त पूजा गरियो । अभिनेता सरोज खनालले मुहूर्त पूजामा कल्याप, व्यवसायी टीका बुढाथोकीले नरिवल फोडेका थिए । बालगायक अशोक दर्जी र सन्तोष पन्तले मुहर्त सट् दिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button