Main
आज सुदूरपश्चिम र कर्णालीमा वर्षा, भोलि काठमाडौंमा, आइतबारदेखि क्रमिक सुधार
१२ पुस, काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आजदेखि दुई दिन बदली, वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । आज शुक्रबार अपराह्न सुदूरपश्चिमबाट सुरु हुने यो अवस्था आइतबारदेखि मात्रै क्रमिक रुपमा सुधार हुने सम्भावना छ । यसको प्रभावले काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने हुनेछ । वरिष्ठ मौसमविद मीन कुमार…
– यस समाचारको श्रोत : Online Khabar हो ।