Main
आज सुनचाँदीको मूल्य कति ?
३ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य घटेको छ । यसअघि शुक्रबार रेकर्ड मूल्य कायम गरेको सुन आइतबार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७४ हजार…
– यस समाचारको श्रोत : Online Khabar हो ।