Main

हवाई र स्थलमार्गबाट आउने पर्यटकका समस्या पहिल्याउँदै छौं : पर्यटनमन्त्री

२३ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई र स्थलमार्गबाट आउने पर्यटकले भोग्नुपरेका समस्या समाधान गर्न आफू लागिपरेको बताएका छन् । कैलाली धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको पर्यटन विकास रणनीतिबारे सरकार र निजी क्षेत्रबीचको छलफल तथा अन्तर्क्रियामा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । ‘सडक मार्गका पूर्वाधार समेत सहज बनाउन पर्ने देखिन्छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button