Main
आज स्वस्थानी व्रत समापन गरिँदै
३० माघ, काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत कथा माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्ने गरिन्छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका…
– यस समाचारको श्रोत : Online Khabar हो ।