Main
आठौं केएनपी राष्ट्रिय महिला भलिबल बैशाख दोस्रो साता, विजेतालाई ५ लाख पुरस्कार!
२४ चैत, काठमाडौं । शेरबहादुर खड्का स्मृत प्रतिष्ठानको आयोजनामा आठौ केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी वर्ष बैशाख दोस्रो साता हुने भएको छ । आयोजकले आईतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख १० देखि १३ गतेसम्म हुने जानकारी दिएको हो । महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतिष्ठानले २०७२ सालदेखि हरेक वर्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।