Main

आदिवासी जनजाती चलचित्र महोत्सव शुक्रबारदेखि, १९ फिल्म देखाइने

काठमाडौं । असार ६ देखि ८ गतेसम्म पाँचौ आदिवासी जनजाती चलचित्र महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सवमा १९ आदिवासी फिल्म प्रदर्शन हुने जनाइएको छ । आयोजक संस्था आदिवासी जनजाती चलचित्र महासंघले विज्ञप्ति जारी गर्दै प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक गरेको छ । साथै, ८ विधामा ती फिल्मलाई पुरस्कृत समेत गरिने जनाइएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button