Main
आधा घण्टामै रिलायन्सको आईपीओ ‘ओभर सब्सक्राइभ’
२२ मंसिर, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन भएको आधा घण्टा (साढे १० बजेसम्म) मै ‘ओभर सब्सक्राइभ’ भएको छ । कम्पनीले सोमबारदेखि वैदेशिक रोजगारीमा गएकाहरूलाई १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्कासन गरेको थियो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत कित्ता रोजगारमा रहेकालाई निष्कासन गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।