Main
आधा घण्टा स्थगित संसद बैठक अझै सुरु भएन
१३ चैत, काठमाडौँ । आधा घण्टा स्थगित संसद बैठक अझै सुरु हुन सकेन । बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूको विरोधका कारण स्थगित बैठक पुनः सुरु हुनमा विलम्ब भएको हो । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफ मागेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।