Main

आधुनिक गीतसंगीत प्रतियोगितामा गायनमा राई, रचनामा काफ्ले उत्कृष्ट

काठमाडौँ । हीरक महोत्सवका अवसरमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत सङ्गीत प्रतियोगितामा परेश राई पहिलो भएका छन् । स्थापनाको ७५औँ वार्षिकोत्सवको अवसरमा आधुनिक गीतसङ्गीत प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा दीपिका श्रेष्ठ दोस्रो र पूर्णबहादुर विश्वकर्मा तेस्रो भए । विजेतालाई क्रमशः ४० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button