Main

एआईबाट बनेका फिल्मले अस्कर अवार्ड जित्न सक्ने

यस वर्षको मार्चमा भएको अस्कर समारोहमा ‘द ब्रुटालिस्ट’मा आफ्नो भूमिकाका लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको पुरस्कार जितेपछि फिल्ममा एआईको प्रयोग चर्चाको विषय बन्यो । हंगेरीको भाषा बोल्दा अभिनेताको उच्चारण सुधार गर्न उक्त फिल्मले जेनेरेटिभ एआई प्रयोग गरेको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button