Main

आन्तरिक राजस्व कार्यालयबाट आजदेखि सेवा

२५ असोज, जनकपुरधाम । जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालयका भौतिक संरचनामा क्षति भएपछि सेवा बन्द भएकामा आजदेखि राजस्व संकलन तथा सेवा प्रवाह सुरु गरिएको छ । भौतिक सामग्रीको खरिद, मर्मतसम्भार, सरसफाइ तथा रङगरोगन गरी कार्यालय नियमित रूपमा सञ्चालन गरिएको सो कार्यालयले जनाएको छ । गत भदौ २३ तथा २४ गतेको जेनजीको प्रदर्शनका क्रममा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button