Main

एसियन कप गुमाउनुको पीडा अझै छ : साम्बा

११ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले एएफसी महिला एसियन कपमा छनोट हुन नसकेको पीडा अझै बाँकी रहेको बताएकी छिन् । ट्राईनेसन्स कप महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सोमबार भारतलाई २-० ले पराजित गरेपछि सावित्राले आफ्नो फेस बुकमा स्ट्यास लेख्दै पिडा नसकिएको जनाएकी हुन् । उनले भारत विरुद्धको जित मह्तवपूर्ण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button