Main
आपराधिक लाभ कसुरका एक आरोपित पक्राउ
१३ फागुन, काठमाडौं । आपराधिक लाभ कसुरका एक आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–५ का सन्तोष आचार्य छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध कैलाली प्रहरीमा उजुरी रहेकाले कैलाली पठाइएको प्रहरीले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।