Main

आपराधिक विश्वासघात मुद्दाका फरार आरोपी समातिए

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२ घर भएका ५३ वर्षीय राज कडेल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार सिफलबाट पक्राउ गरेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button