Main

आफूमाथि आक्रमण गर्नेलाई फिर्ता बोलाउन दूतावास पुगे प्रेम चलाउने

५ पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनले आफूमाथि आक्रमण गर्ने समूहका हरिप्रसाद आचार्य (अमेरिका) र निरज रानामगर (अष्ट्रेलिया)लाई फिर्ता पठाउन दूतावास पुगेर अपिल गरेका छन्। शुक्रबार नेपालस्थित अमेरिकी र अष्ट्रेलियाली दूतावासमा पुगेर अपिल गरेका हुन्। ‘मलाई आक्रमण गर्ने गिरोहका दुई व्यक्ति अमेरिका र अष्ट्रेलिया पुगेका छन्। जिल्ला अदालत काठमडौंले २ वर्षको सजाय तोकेको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button