Main

कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कारबाही भएन

मान्छेले आफ्नो रमाइलोका लागि र सामाजिक सञ्जालमा ‘भाइरल’ बन्ने दौडमा निर्दोष पशुको ज्यानै जानेगरी अत्याचार गर्ने क्रम बढेको छ । कहिले गाइलाई भीरबाट लडाएर त कहिले बाख्रोलाई कुवामा चोपल्दै भिडियो बनाएको देखिन्छ । त्यस्तै कहिले कुकुरलाई रुखमा झुन्ड्याएर त कहिले ढुंगामा पछार्दै खोलामा फ्याकेर भिडियो बनाएको देखिन्छ । केही समयअघि मात्र एक व्यक्तिले झोलुङ्गे पुलबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button