Main
आफ्ना नागरिकलाई नेपाल-भारत सीमाक्षेत्र नजान चिनियाँ दूतावासको आग्रह
२६ वैशाख, काठमाडौं । नेपालस्थित चीनियाँ दूतावासले चिनियाँ नागरिकहरूलाई नेपाल-भारत सीमावर्ती क्षेत्रहरूमा नजान सुझाव दिएको छ । दूतावासले आफ्नो वीच्याट च्यानलमा एक पोस्ट गर्दै भनेको छ, ‘नेपाल र भारत दुवैले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छन्, त्यसैले भारतीय भूमिमा गल्तीले छिर्ने सम्भावनाबाट सतर्क रहन आवश्यक छ ।’ उक्त सन्देशमा भनिएको छ, ‘नेपाल-भारतको सीमा खुला छ,…
– यस समाचारको श्रोत : Online Khabar हो ।