Main
‘आफ्नो कथा भन्दा सामुदायिक फिल्म बनाएको ट्याग लगाइयो’
उनले भने, ‘नेपालमा मैले नबुझेको कुरा यो समुदायवाला फिल्म, यो नेपाली फिल्म भन्ने गरिन्छ । तर, कस्तोलाई नेपाली फिल्म भन्ने ? कस्तोलाई सामुदायिक ? क्षेत्री बाहुनले आफ्नो कल्चरमाथि फिल्म बनाउनुहुन्छ, त्यो पनि सामुदायिक भयो नि त । त्यतातिर हेरिँदैन । हेरिन्छ अरु समुदायतिर मात्र ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।