Main

आफ्नो पोप अवतारको एआई तस्वीरबारे ट्रम्पः कसले बनायो, थाहा छैन

२३ वैशाख, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पोपको भेषमा सामाजिक सञ्जालमा भाइरल बनेको आफ्नो एआई तस्वीरप्रति प्रतिक्रिया जनाएका छन्। तस्वीरबारे निकै आलोचनापछि ट्रम्पले भनेका छन्, ‘मलाई थाहा छैन यो तस्वीर कहाँबाट आयो।’ केही समयअघि ट्रम्पको आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोशल र व्हाइट हाउसको एक्स एकाउन्टबाट उक्त तस्वीर साझा गरिएको थियो। तस्बिरमा ट्रम्प सेतो पोपको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button