Main
आमाको मुख हेर्ने दिनमै स्मिता दाहालको ‘आमा’ गीत सार्वजनिक
१४ वैशाख, काठमाडौं । आमाको मुख हेर्ने दिन मातातीर्थ औँसीको अवसर पारेर गायिका स्मिता दाहालको नयाँ गीत ‘आमा’ सार्वजनिक गरिएको छ । आइतबार दिउँसो युट्युबमार्फत सार्वजनिक भएको यो गीतले आमाको माया, संघर्ष र समर्पणलाई प्रस्तुत गरेको छ । गीतको शब्द सिर्जना र संगीत चेतन सापकोटाले गरेका छन् भने संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।