Main
आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै
१३ फागुन, काठमाडौं । आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो विधेयक प्रस्तुत गर्नेछन् । राष्ट्रिय सभामा दर्ता भएर राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाका आएको यो विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने मंगलबारको सम्भावित कार्यसूची छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।