Main
आयात बढ्न थालेसँगै घट्न थाल्यो सञ्चिति पर्याप्तता सूचक
२६ मंसिर, काठमाडौं । आयात बढ्न थालेसँगै चालु खाता बचत भने घट्न लागेको छ । तर, मंसिरमा शोधनान्तरसँगै विदेशी मुद्रा सञ्चिति भने बढ्दो क्रममा नै देखिएको छ । अघिल्ला महिनाको तुलनामा मंसिरमा रेमिट्यान्स आप्रवाहमा केही कमी र आयात वृद्धि हुँदा चालु खाता बचत कात्तिकको तुलनामा घटेको छ । शोधनान्तर बचत र विदेशी विनिमय सञ्चिति भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।